यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुन सक्छ
शारीरिक असन्तुलन, वान्ता हुनु, दृष्टि धमिलो हुनु, टाउको दुख्नु जस्ता कुरालाई अक्सर मानिसले सामन्य मान्छन् । तर, कतिपय अवस्थामा यो गंभिर रोगको संकेत हुन सक्छ । सामन्य लाग्ने यस्ता लक्षण ब्रेन ट्युमरको हुन सक्छ । ब्रेन ट्युमर मस्तिष्कको कोशिकाको असामन्य रुपमा बिकास हुने गर्छ । ...
Read More >>
कालो दारी जुंगा बनाउन अपनाउनुस् यी ७ घरेलु विधी
यतिबेला लामो दारी जुंगा बनाएर हिड्नु युवाहरुबीच लोकप्रिय बनेको छ । दारीले पुरुषको व्यक्तित्व झल्काउँछ । दारी राख्दा अनप्रोफेशनल देखिने कतिपयको विचार रहनेगरेपनि दारी राख्नुको अन्य फाइदा पनि छन्। घाममा हिड्दा दारीले छालाको सुरक्षा गर्ने, र मुख भित्र धुलो तथा अन्य चिज छिर्न नदिन दारीले सहयोग पुर्याउँछ। ...
Read More >>
यी हुन् खाना खाए लगत्तै नुहाउँदा देखा पर्ने गम्भिर समस्या
व्यस्त जीवनशैलीमा जुनबेला समय मिल्छ त्यतिबेला खाना खाने र नुहाउँने गरिन्छ । तर, यस्तो गर्नु स्वास्थयका लागि हानिकार रहेको बताइन्छ । त्यसोभए जान्नुहोस्, खाना खाए लगत्तै नुहाउँदा हाम्रो शरीरमा के–कस्ता गम्भिर समस्या उत्पन्न हुन्छन् । ...
Read More >>
१० टिप्सः कसरी बन्ने स्मार्ट र प्रिय बुहारी ?
के म मेरो पति र परिवारलाई खुसी राख्न सक्छु ? अक्सर नव-दुलहीको मनमा उठ्ने प्रश्न हो यो । र, यो स्वभाविक पनि हो । जब बुहारी बनेर अर्को घरमा प्रवेश गरिन्छ, सबै कुरा नौला हुन्छन् । परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ । ...
Read More >>
कस्ता व्यक्ति खुसी ? यसरी प्राप्त गर्न सकिन्छ खुसी र सुखी जीवन
हामी दिनमा धेरैजसो खुसी हुन्छौ कि दुखी ? कामको चाप, महत्वकांक्षा, प्रतिस्पर्धा, समस्या, पीडा, तनाव जस्ता कुराले हामीलाई दुखी तुल्याइरहेको हुन्छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । खुसी आफैमा दुर्लभ वा महंगो चिज होइन । यो प्रकृतिले दिएको निशुल्क उपहार हो । तर, यति सजिलै र सित्तैमा पाइने ‘खुसी’ पनि हामीसँग छैन । के कारणले होला ? ...
Read More >>
मधुमेह र कलेजोरोगीले अन्डा खानुहोस्, अन्डाका अन्य ७ फाइदा
अन्डा प्रोटिनको उच्च स्रोत हो। अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ। विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्याउँछ। अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान सुझाउँछन्। के छन् त अन्डा खानुका फाइदाहरु? त्यसबारे थोरै चर्चा गरौँ। ...
Read More >>
निन्द्रा नपुग्दा के हुन्छ ?
के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गा¥हो हुन्छ । ...
Read More >>
यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो
यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । ...
Read More >>
बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपायहरु यस्ता छन्
आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं । ...
Read More >>
सावधान ! घोप्टो परेर कहिल्यै नसुत्नुस्
तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ । ...
Read More >>