अप्रिलमा जन्मनुभएको हो ? अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्

अप्रिलमा जन्मनुभएको हो ? अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्

कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन (सकारात्मक अर्थमा) पाइन्छ । ...


Read More >>

यसकारण आँखाबाट पानी बग्छ

यसकारण आँखाबाट पानी बग्छ

आँखामा आई लिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखा छेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट सप्लाई हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । ...


Read More >>

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

वि.सं. २०७४ साल चैत २२ गते। बिहीबार । इश्वी सन् २०१८ अप्रिल ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। पञ्चमी - तिथि– साँझ ७: ४३ बजेउप्रान्त षष्ठी । अनुराधा नक्षत्र – बिहान १०:२७ बजेउप्रान्त - ज्येष्ठा नक्षत्र । आनन्दादिमा आनन्द योग। ( चन्द्रमा आज – वृश्चिक राशिमा ) काठमाडौंमा सूर्योदय बिहान – ५:५२ बजे, सूर्यास्त– साँझ ६:२३ बजे । ...


Read More >>

तपाई पनि ब्रोइलर कुखुराको मासु खानुहुन्छ? यो पढ्नुस

तपाई पनि ब्रोइलर कुखुराको मासु खानुहुन्छ? यो पढ्नुस

वैज्ञानिकहरुले कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएका छन् । भर्खरै अमेरिकामा गरिएको एक अध्ययनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य सार्वजनिक गरेको हो । ...


Read More >>

कुन रोगका लागी लसुन हानिकारक ? लसुनको सेवन गर्न नहुने ५ रोग

कुन रोगका लागी लसुन हानिकारक ? लसुनको सेवन गर्न नहुने ५ रोग

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ। ...


Read More >>

गर्मीमा पौडीः मोटोपन घटाउनदेखि कोलोस्टोर नियन्त्रणसम्म

गर्मीमा पौडीः मोटोपन घटाउनदेखि कोलोस्टोर नियन्त्रणसम्म

क्रमस गर्मीको पारो चढ्दैछ । हिजो भन्दा आज र आज भन्दा भोलि मौसमी तापमान बढ्नेछ । यस्तो बेला चिसो पानीमा पौडनु पक्कैपनि रमाइलो हुन्छ । आनन्द हुन्छ । पौडी मनोरञ्जन हो । पौडी व्यायाम हो । पौडी कला पनि हो । ...


Read More >>

डाक्टर र १५ नर्स सहित २२ जनाको लागि रोजगारीको अवसर

जनकपुर अञ्चल अस्पतालले रिक्त रहेका मेडिकल अधिकृत, स्टाफ नर्स तथा एनेस्थेसियोलोजिष्ट पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भएको छ । ...


Read More >>

सावधान ! यसकारण बच्चाहरु मोटाउँदैछन्

सावधान ! यसकारण बच्चाहरु मोटाउँदैछन्

आफ्ना बच्चा मोटोघाटो देख्दा अभिभावक दंग पर्छन् । बच्चाहरु कमजोर होलान् भनेर धेरैभन्दा धेरै खानेकुरा ख्वाउने गर्छन् । यसको प्रभाव अहिलको बच्चामा देख्न थालिएको छ । उनीहरु निकै मोटाघाटा हुने गर्छन् । कतिपय बच्चा त अस्वभाविक मोटा पनि । ...


Read More >>

बच्चालाई स्कुल भर्ना गर्नुअघि जान्नै पर्ने कुरा

बच्चालाई स्कुल भर्ना गर्नुअघि जान्नै पर्ने कुरा

अहिले अधिकांश विद्यालयको अन्तिम परीक्षा चलिरहेको छ । बर्षभर विद्यार्थीले के-कति जाने भनेर लेखाजोखा गर्ने परीक्षा यही हो । यो परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरुको प्रगति-नतिजा आउँछ । त्यसपछि उनीहरु स्कुलमा भर्ना हुनेछन् । ...


Read More >>

किन हुन्छ एलर्जी ? कुन-कुन खानेकुराले गराउन सक्छ एलर्जी ?

किन हुन्छ एलर्जी ? कुन-कुन खानेकुराले गराउन सक्छ एलर्जी ?

शरीरमा चिलाउने, रातो–रातो सानो फोका आउने गरेको भएमा त्यसलाई एलर्जी भनिन्छ। कसै–कसैको त्यो फोकाहरू बढ्दै जाने अनि कहिलेकाँही घाउ हुने समस्या हुन्छ। शरीर चिलाउनु र रातो–रातो साना फोकाहरू आउने सबैभन्दा बढी एलर्जी हुँदा हुनेगर्छ। ...


Read More >>

सर्वाधिक पढिएको