कुन समयमा दही खानु स्वास्थ्यको लागि घातक हुन्छ ?

बिहिबार, २९ भदौ २०७४

 

दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाँचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ।

 

खासमा दूधको उपयुक्त विकल्प दहीलाई नै मान्ने गरिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्म क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ।तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हानी समेत पुर्याउने आयुर्वेदका विज्ञहरुले बताएका छन्। उनीहरुले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्।

आयुर्वेदका अनुसार दही स्वादमा अमिलो हुने भएकाले राति मानव स्वास्थ्यको लागि खराब हुन सक्छ। किनकी राति दही खानाले शरीरमा कफलाई बढ्न मद्दत गर्दछ। यसका साथै दिन ढल्दै गएपछि शरीरको पाँचन शक्ति कमजोर हुँदै जान्छ र दही पचाउन लामो समय लाग्छ।

आयुर्वेदका अनुसार दही दिउँसो २ देखि ३ बजेसम्म मात्रै दही खानु उपयुक्त मानिन्छ। यसकारण खाली विहान पेटमा दही खाएमा अल्सर, एसिडिटी, हात खुट्टा दुख्ने, आँखामा दुख्ने समस्या निको भएर जान्छ।
यदि रातिको समयमा दही खानु नै तपाईको बानी परेको छ भने दहीमा मेथीको धुलो र कालो खोर्सानी मिलाएर खानु राम्रो हुन्छ।दहीमा उच्च मात्रामा प्रोटीन, क्याल्सियम, फस्फोरस, जिंक, पोटासियम, म्याग्नेसियम पाउनुका साथै यसमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड समेत रहेको हुन्छ।

दही कुन कुन समयमा खानु हानीकारक?
दहीलाई रातमा मात्र होइन वसन्त र सर्दीको सयमा समेत खानु हुँदैन। यो मौसममा दहीको सेवनले शरीरको मांशपेशी तथा नशामा रोकावट आउनुका साथै नर्भ सिस्टममा समस्या आउँछ। जसले शरीरमा आलस्यता, थकान, अनिद्रा, कमजोरी तथा विभिन्न रोगले समात्ने संभावना बलियो हुन्छ।
राति दही खानाले रुखाखोकी, घाँटीमा समस्या आउछ
पाँचन प्रणालीलाई कमजोर बनाउँछ र रोग बन्ढ सक्छ।
दहीले राति कफलाई ह्वात्तै बढ्न मद्दत गर्छ।
एलर्जी, उल्टी र अमिलो डकार आउने समस्या हुन्छ।
तौल बढ्ने सम्भावना हुन्छ।
मासुसँग दही कहिल्यै नखानुस।
अमिलो दही तातो खानासँग कहिल्यै नखानुस।

(अन्नपूर्णपोस्टबाट)


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

दुधमा बेसार मीसाएर खादा हुने अचुक फाइदा

दुधमा बेसार मीसाएर खादा हुने अचुक फाइदा ...

तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा ।

एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान...... ...

गाजर खानुका ८ फाइदा

गाजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । ...

गर्मी मौसममा कागती पानी पिउँनु फाइदै फाइदा

कागतिको रसलाई पानीमा राखेर सेवन गर्नाले शरीरमा पाचन क्रियालाई सन्तुलित बनाउनुका साथै एसिडिटी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । ...

भिडे खुर्सानी खानुको यस्ता छन् फाइदा

भिडे खुर्सानीको सेवन हामीले स्वादका लागि खाने गरे पनि त्यसले हाम्रो स्वास्थ्यलाई भने कतिको फाइदा पुर्याउँछ भन्नेबारे हामीलाई थाहा नहुन...

साउदीमा रहेका अवैधानिक कामदारलाई सुनौलो अवसर, यस्ता व्यक्तिले लिन सक्छन् मौकाको फाइदा

साउदी अरेबिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई ल्याएको क्षमादान कार्यक्रममा सहभागी भए पुनः रोजगारीमा जान पाउने बताएको छ ।...

यस्ता छन करेला खानुका फाइदा

सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । ...

यी हुन् कटहरको प्रयोगले छालालाई हुने फाइदा

गर्मी मौसममा फल्ने फल मध्ये कटहर पनि एक हो । यसलाई तरकारीको रुपमा पनि खाने गरिन्छ । कटहरको फल अन्य...

यी सात फाइदाका लागि बगाउँनुहोस् पसिना

कोही व्यक्ति धेरै पसिना बगेर दिक्क मान्छन् त कोही पसिना बगाउन नसकेर दिक्क मान्छन् । तर वास्तविकता यो हो कि...

पर्याप्त निद्राका फाइदा.....

शरीर, मन र आत्माको अन्तरसम्बन्धलाई सन्तुलनमा राख्न आयुर्वेदले तीन स्तम्भको व्याख्या गरेको छ । आहार, निद्रा र मैथुन । मान्छे...

चकलेटः स्वास्थ्यका लागि कति फाइदा, कति हानी?

अनुसन्धानले चकलेट (कोको) बाट हुने स्वास्थ्य सम्बन्धी यस्तै केही अनौठा फाइदा पुष्टि गरेका छन्। ...

त्रिफला चूर्णका फाइदा अनेक

हर्रो, बर्रो र अमला मिसाएर त्रिफला चूर्ण बनाइन्छ । पहिले तीनवटै फलको भित्री बियाँ या गेडा हटाएर सुकाउनुपर्छ त्यसपछि तीनवटैको...

मांसहारी भर्सेस शाकाहारी : किन शाकाहार हुने, के छ फाइदा ?

खानपानको सवालमा मांसहार र शाकाहारलाई दुई कित्तामा विभाजन गरिएको छ । अक्सर स्वादका पछाडि दौडनेहरु मांसहार भोजन नै रुचाउँछन् ।...

यस्तो छ गुणकारी जामुनको फाइदा

जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरुले पनि यो पूर्ण रहेको पाइन्छ । यसलाई विभिन्न स्थानहरुमा विभिन्न...

अनार महँगो छ तर, यति धेरै छन् फाइदा

अनार एउटा यस्तो फल हो जो महँगो पनि छ र उपयोगी पनि छ । अनार खान पनि समस्या हुन्छ ।...

थाहा पाउनुहोस् टिमुरका फाइदा

आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ...

चोकरयुक्त आटा सेवन गर्नुको ५ फाइदा

मैदाको विकल्प हो, आटा । मैदालाई मन्द विष भनिन्छ , जो एकदमै अस्वस्थ्यकर हुन्छ पनि । त्यसैले रोटी खानुहोस् वा...

यस्ता छन् प्याजका ७ फाइदा

१.  प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित...

जण्डिस, पाइल्स, ज्वरो, खोकी, रक्तचाप, रगत शुद्ध गर्ने देखि पेट घटाउनेसम्म लौकाको अदभूत फाइदा

लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको...

यस्ता छन् गर्भावस्थामा आँप खानुका ५ फाइदा

गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा...

भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा

भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका...

यस्ता छन् सोयाविन खानुका फाइदा

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले...

यी हुन् घ्यूकुमारीका पाँच फाइदा

१. घ्यूकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी...

पोलेको मकै खानुका फाइदा

वर्षायाम अझैं चलिरहेको छ । यो समयमा तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायजसोले वर्षाको मौसममा तातो–तातो खान...

तपार्इकाे सुतार्इ कस्ताे ! कसरी सुत्दा स्वास्थ्यलाई कस्ताे फाइदा?

सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग...

दैनिक भान्सामा प्रयोग हुने मेथी अत्यन्त उपयोगी - मेथीका फाईदै फाइदा

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा...

गोलभेडा खानुको १० फाइदा :

बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । ...

फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौ गुण : जानी राखौ के- के कुरामा फाइदा गर्छ

तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा...

योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा

यान्सरका बिरामीले झेल्ने शारीरिक, भावनात्मक, संज्ञानात्मक र अस्तित्वसम्बन्धी समस्याका लागि योग उपयुक्त उपाय हुनसक्ने प्रतीत हुन्छ। क्यान्सरका बिरामीको आवश्यकता अनुसार...

लसुन खानुका यस्ता छन् फाइदा

भान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनको बासना मात्रै मीठो हुँदैन, यसमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी...

यस्ता छन् ओखरका खानुका फाइदा

ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा...

केरा खानुहोस् फाइदै फाइदा

हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका...

होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?

यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईले कहिल्यै पनि...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको