मेवाको दानाको खानुको रोचक फाइदाहरु थाहा पाई राख्नुहोस
बिहिबार, २९ भदौ २०७४

मेवा खानुको फाइदाको बारेमा लगभग सबैलाई थाहा होला तर मेवाको दाना बाट पनि फाइदा पुग्छ भन्ने कुरा प्राय लाइ थाहा नहोला । मेवा जस्तै मेवाको दानाले पनि हाम्रो स्वास्थ्यमा निकै फाइदा पुगाई रहेको हुन्छ । प्राय हामीले मेवा खाएर दानालाइ फाल्ने गरेका छौ तर आज मेवाको दानाको सेवनले कस्तो फाइदा पुग्छ भन्ने बारे जानकारी गराउनेछौ ;
१) मेवाको दानाले कलेजोको समस्या बाट छुटकारा दिनुको साथै कलेजो लाइ दरो बनाउन मदत गर्दछ ।
२) मेवाको दानामा एन्टी भ्याक्टेरियल गुण हुन्छ जसले बिमारी फैलाउने जीवाणु बाट रक्षा गर्दछ ।
३) मेवाको दानामा पाइने तत्वले क्यान्सर जस्तो गम्भीर रोगबाट बचाउछ र यसले क्यान्सर सेल हरुलाई बढ्न दिदैन । यसको लागि १ चम्चा मेवाको दानालाई सुकाएर पिसेर १ ग्लास पानीमा प्रयोग गर्न सकिन्छ साथै टेस्टको लागि यसमा कागती, मह मिसाएर पनि खान सक्नुहुन्छ ।
४) ज्वरो आउदा पनि मेवाको दानाको प्रयोग गर्न सकिन्छ यसमा रहेको एन्टी भ्याक्टेरियल गुणले घरि घरि आउने जीवाणुबाट रक्षा गर्दछ र तपाइलाइ स्वस्थ्य राख्न मदत गर्दछ ।
५) यदि दाद आएर हैरान हुनुहुन्छ भने मेवाको दानालाई पिसेर ५ दिन लाउनाले दाद बाट छुटकारा पाउनसकिन्छ ।
६) एउटा रिसर्चले पत्ता लगाए अनुसार मेवाको दाना प्राकृतिक गर्भ निरोधकको लागि पनि प्रयोग गर्न सकिन्छ । हरेक दिन महिलाले एक चम्चा मेवाको दानालाइ पिसेर धुलो बनाइ खाएमा गर्भनिरोधको काम गर्छ । टेस्टको लागि पानीमा प्रयोग गर्न सकिन्छ साथै समा कागती, मह मिसाएर पनि खान सक्नुहुन्छ ।
नोट : गर्भवती महिलाले मेवाको दाना खानु खतरा हुन्छ र धेरै सानो बच्चालाइ पनि यसको प्रयोग नगर्नु हुन सल्लाहा दिन्छौ । र अरुले पनि यसको सेवन थोरै मात्रामा गर्नुहोला ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन, यिनले गर्ने फाइदाको बारेमा पनि जानीराखाै
हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई...
यी सात फाइदाका लागि बगाउँनुहोस् पसिना
कोही व्यक्ति धेरै पसिना बगेर दिक्क मान्छन् त कोही पसिना बगाउन नसकेर दिक्क मान्छन् । तर वास्तविकता यो हो कि...
मधुमेहको लागि मात्र होइन, यी १० फाइदाका लागि पिउनुहोस् मेथीको पानी
मेथीमा एन्टिइन्फ्लामेटरी गुण पाइन्छ । यसको दानालाई पानीमा भिजाउँदा यसको पोषक तत्व कयौं गुणा वृद्धि हुन्छ । त्यसकारण मेथीको सट्टा...
फ्रेन्च फ्राइ खानु कत्तिको खतरनाक ! जानौँ यसका बेफाइदा
अहिलेको समयमा फास्ट फूड सबैको प्रिय विकल्प हो भोक मेटाउने । किनकी छिटो छरितो बनाउन र खानमा मीठाे पनि फास्टफूड...
गुलाब जलका फाइदै फाइदा ! कसरी बनाउने ?
गुलाबको फूल जहाँपनि सजिलै फुलाउन सकिन्छ । बगैंचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा दिन्छ । गुलाबको फाइदा अरुपति छन् ।...
लसुनको हरियो पात खानुका फाइदै फाइदा
लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी...
सहवास गर्नु व्यायाम जत्तिकै फाइदाजनक
सहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनबाट के पुष्टि भएको...
चोकरयुक्त आटा सेवन गर्नुको ५ फाइदा
मैदाको विकल्प हो, आटा । मैदालाई मन्द विष भनिन्छ , जो एकदमै अस्वस्थ्यकर हुन्छ पनि । त्यसैले रोटी खानुहोस् वा...
यस्ता छन् प्याजका ७ फाइदा
१. प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित...
सिरानीमुनी लसुन राखेर सुत्दा हुन्छ् यस्ता अपत्यारिला फाइदा
लसुन विश्वको धेरैजसोे भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही घरेलू उपचारमा पनि प्रयोग गरिँदै...
बोझो प्रयोगको फाइदा
प्रायः सबै नेपालीले घाँटीको समस्यामा प्रयोग गर्ने जडीबुटी बोझोलाई संस्कृतमा ‘बचा’ नामले चिनिन्छ । यसको काण्डलाई औषधिका रूपमा प्रयोग गरिन्छ...
तपाईं कस्तो चिया पिउनुहुन्छ ? अदुवा चियाका फाइदै फाइदा
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा...
जोर्नीको दुखाइमा व्यायामका यस्ता फाइदा
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ। जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र...
लसुन खानुका यस्ता छन् फाइदा
भान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनको बासना मात्रै मीठो हुँदैन, यसमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी...
यस्ता छन् ओखरका खानुका फाइदा
ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा...
केरा खानुहोस् फाइदै फाइदा
हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका...