तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ ? होशियार तपाईंमा यस्ता समस्या आउन सक्छन !

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ ? होशियार तपाईंमा यस्ता समस्या आउन सक्छन !

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ। ...


Read More >>

काठमाडौंमा स्वाइन फ्लु देखियो , लक्षण र बच्ने उपायहरु यसप्रकार..

काठमाडौंमा स्वाइन फ्लु देखियो , लक्षण र बच्ने उपायहरु यसप्रकार..

सरुवा रोग अस्पताल टेकुमा उपचार गर्न आएका एक बिरामीमा स्वाइन फ्लु देखिएको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको छ... ...


Read More >>

हेपाटाइटिस ‘सी’को उपचार निःशुल्क, यो रोग कस्तो हो?

हेपाटाइटिस ‘सी’को उपचार निःशुल्क, यो रोग कस्तो हो?

स्वास्थ्य मन्त्रालयले हेपाटाइटिस ‘सी’को उपचार निःशुल्क गरेको छ। कुनै समय निको नहुने रोगका रुपमा लिइने हेपाटाइटिस सीको उपचार हुन सके रोग पूरै निको हुने सम्भावना रहन्छ। ...


Read More >>

ध्वनी प्रदुषणले निमत्याउँछ समस्या

ध्वनी प्रदुषणले निमत्याउँछ समस्या

रत्नपार्कको खुलामञ्चमा अस्पतालतिरै मुख फर्काइएका लाउडस्पिकरहरूसहित चर्का भाषण कार्यक्रम आयोजित हुने गर्छन् । यिनको नकारात्मक असरबारे सम्बन्धितहरू संवेदनशील हुनैपर्छ । सैनिक खुलामञ्चमा पनि ठूल्ठूला विस्फोटक आवाजसहितका कार्यक्रम नराख्न सम्भव हुन्छ कि ? सम्बन्धितहरूले ध्यान दिनुपर्ने आवश्यकता छ । ...


Read More >>

बर्डफ्लु : जनस्वास्थ्यमा जोखिम

बर्डफ्लु : जनस्वास्थ्यमा जोखिम

बर्डफ्लु नेपालमा सर्वप्रथम सन् २००९ को जनवरी महिनामा देखा परेको थियो। सन् १९९७ मा हङकङमा फेला परेको बर्डफ्लु सन् २०१७ मा आइपुग्दा २० वर्षको भइसक्यो। ...


Read More >>

चिया पिउँदा हुन्छन् यी फाइदा

चिया पिउँदा हुन्छन् यी फाइदा

विहानै उठेदेखि राती नसुत्दासम्म तपाईँ कति कप चिया खानुहुन्छ ? यदि तपाईँले निश्चित मात्रामा खानुभयो त्यसले हानी होइन लाभ पुरयाउँछ । चिया र स्वास्थ्यबीच राम्रो सम्बन्ध रहने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । हेरौँ ती अध्ययनहरुका निचोड  : ...


Read More >>

मोटोपनाबाट छुटकारा पाउने अचुक उपाय जिरा र कागतीको यो प्रयोग

मोटोपनाबाट छुटकारा पाउने अचुक उपाय  जिरा र कागतीको यो प्रयोग

मानिसहरु मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ र त्यसको लागि विभिन्न तरिका अपनाएर थाकिसक्नु भएको छ भने आज हामी तपाईंलाई मोटोपनाबाट छुटकारा पाउने अचुक उपायबारे जानकारी दिदै छौं । ...


Read More >>

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु

शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ । ...


Read More >>

अण्डाको पहिलो भाग खानु राम्रो की नराम्रो ?पुरुषको लागि अति अवश्यक यस्तो छ कारण

अण्डाको पहिलो भाग खानु राम्रो की नराम्रो ?पुरुषको लागि अति अवश्यक यस्तो छ कारण

स्वास्थ्यको दृष्टिले अण्डाको पहेंलो भाग नखानु राम्रो मानिन्छ । किन भने अण्डाको पहेंलो भागमा सेतो भागमा भन्दा बढी चिल्लो पदार्थ हुन्छ । यसमा ब्याड कोलस्टेरोलको मात्रा पनि उच्च हन्छ । यसमा स्याचुरेटेड फ्याट पनि उच्च मात्रामा हुन्छ । ...


Read More >>

ब्लड सुगरको उपचार अब झनै सजिलो

ब्लड सुगरको उपचार अब झनै सजिलो

मधुमेहबाट बच्न हामी अनेक उपचार अपनाइरहेका हुन्छौँ । तर, हामीले प्रयोग गर्ने दिनहुँजस्तो सामग्री मध्ये एक अण्डा मधुमेह जस्ता खतरनाक रोगको उपचारमा कतिको लाभदायक हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ ।  अण्डाको प्रयोगले मधुमेहबाट सजिलै बच्न सकिन्छ । ...


Read More >>

सर्वाधिक पढिएको