यी हुन् हड्डी बलियो बनाउने पाँच खानेकुरा
क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा मद्दत पुर्याउँछ । ...
Read More >>
अब मधुमेहको उपचारमा ‘स्मार्टफोन’
स्मार्टफोन मधुमेहको उपचारका लागि प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले जनावरको जीवित कोषका गतिविधि नियन्त्रणका लागि स्मार्टफोनको प्रयोग गरेका छन् । ...
Read More >>
कलेजोमा बोसो जमेको छ ? यसरी छुटकारा पाउनुहोस्
शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको । किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन् । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ । ...
Read More >>
घरमै गर्न सकिन्छ विभिन्न थरिका मसाज
मसाजले शरीरलाई तन्दुरुस्त त बनाउँछ नै रक्तसञ्चारलाई पनि सहज बनाउँछ । रक्तसञ्चरको सहज प्रवाहले शारीरिक र मानसिक स्फुर्ती दिलाउँछ । यसले दिनभरको व्यस्तताले गर्ने शारीरिक तथा मानसिक थकानलाई पनि ठीक गर्दछ तर लामो समय हामीलाई मसाज गरेर बस्ने फुर्सद नहुन सक्छ । केही सामान्य तरिकाले घरमै मसाज गर्न सकिन्छ । ...
Read More >>
‘गहत’ जसमा छ अनेक गुण, राख्छ सँधै स्वस्थ
‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । ...
Read More >>
औषधीय गुणहरुले भरिएको एउटा यस्तो सागः जसले क्यान्सरदेखि ५० भन्दा बढि रोग ठिक पार्छ
सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । ...
Read More >>
मधुमेह रोगीको लागि औषधी समान १० सब्जी
मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । कतिपय खाद्यपदार्थ मधुमेहमा बर्जित छ भने, कति खानेकुरा सेवन लाभदायक मानिन्छ । ...
Read More >>
झाडापखालाले सतायो ? यसरी अपनाउनुहोस सावधानी....
यो रोग सरुवा रोग भएकाले छिटै अन्य मानिसहरूमा पनि पैmलिन सक्छ । त्यसैले झाडापखालाबाट कसरी बच्न सकिन्छ त्यसतर्पm ध्यानदिनु अत्यन्तै जरुरी छ । त्यसैले झाडापखाला लाग्नबाट बच्न र बचाउन निम्न उपायहरू अपनाउन जरुरी छ । ...
Read More >>
बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ
रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई जटिल उमेरावस्था पनि भन्ने गरिन्छ । ...
Read More >>
के हो कलेजो प्रत्यारोपण ? कसरी गरिन्छ ?
। चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म कलेजोको समस्या समाधान गर्न सजिलो पनि भएको छ । ...
Read More >>