हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्
विहान हिड्ने बानीले हाम्रो शरिर स्वस्थमात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ । ...
Read More >>
जानीराखौ, गर्मीमा के–कति खाने ?
हरेक मौसमको आ–आफ्नै विशेषता हुन्छ । त्यसैले मौसमअनुसार आपूmलाई परिवर्तन गर्दै जाने मानिस नै स्वस्थ रहन्छ । पूर्ण स्वस्थ व्यक्तिले नै जीवनलाई सकारात्मकरूपमा अगाडि बढाउने गर्छ । ...
Read More >>
यी हुन् महका २१ फाइदा
महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । ...
Read More >>
यसकारण दुई घन्टा जिममा बिताउन थालिन् नायिका निता
नेपाली फिल्मकी चर्चित हिरोइन नीता ढुंगानालाई नजिकबाट जान्नेहरुले अनुभूत गरेको हुनुपर्छ, मुस्कान उनको मुख्य गहना हो । सधैं मुस्कुराउन सक्ने क्षमता त्योसँग मात्रै हुन्छ जो स्वस्थ हुन्छ । अनुहारमा सधैं मुस्कानको बिजुली चम्काउन स्वास्थ्यको ख्याल त गर्नैपर्छ। ...
Read More >>
बुद्धिबंगारा : के यो बुद्धी आउने बंगारा हो त ?
बुद्धिबंगारा भन्नाले हाम्रो मुखमा युवावस्थामा उम्रने सबभन्दा पछाडिको बंगारा भन्ने बुझिन्छ। तर यो दाँत सबैमा हुन्छ नै भन्न सकिँदैन। कोही मानिसमा यो दाँत बनेकै हुँदैन भने कोही मानिसमा मुखको हड्डीमा पर्याप्त ठाउँ नहुनाले यो दाँत उम्रन पाँउदैन र हड्डी वा गिजाभित्रै रहेको हुन्छ। ...
Read More >>
यसरी पाउन सकिन्छ धूम्रपानबाट छुटकारा
एकपटक धूम्रपानको लत लागिसकेपछि त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । चुरोट, सुर्तीमा हुने निकोटिनले पनि धूम्रपानको लत छुटाउन मुस्किल बनाउने गर्छ । सोही कारण आफूलाई गलत लत लागेको थाहा हुँदाहुँदै पनि धूम्रपान त्याग्न धेरैलाई गाह्रो हुन्छ । तर, इच्छाशक्ति भएमा लागुपदार्थ सेवन त्याग्न नसकिने होइन । ...
Read More >>
यि ११ कुरा फेसबुक प्रोफाइलबाट हटाइदिदा राम्रो
सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्या पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । ...
Read More >>
बलिउड स्टार शिल्पा सेट्टीको हेल्थ टिप्स
अभिनेत्री शिल्पा शेट्टीको सौन्दर्यको राज के हो ? उनी यो उमेरमा पनि कसरी जवान र आकर्षक छिन् ? ...
Read More >>