प्रजनन् प्रणाली स्वस्थ राख्न उपविस्टकोणासन

प्रजनन् प्रणाली स्वस्थ राख्न उपविस्टकोणासन

प्रजनन प्रणालीमा विभिन्न समस्या निम्तिएर कतिपय जोडी हैरान भइरहेका हुन्छन् । खासगरी महिलाहरूमा यो समस्या बढी देखिन्छ ।  योग प्रशिक्षक दीपक नेपाल प्रजनन प्रणाली स्वस्थ राख्ने आसनबारे भन्छन् : ...


Read More >>

नसा च्यापिएको उपचार नभए प्यारालाइसिसको खतरा

नसा च्यापिएको उपचार नभए प्यारालाइसिसको खतरा

नसा च्यापिने समस्या लिएर कैयौँ व्यक्ति अस्पताल आइपुग्छन् । नसा च्यापिएपछि महिनौँ थेरापिस्टकहा धाउँदा पनि निको नभएर हैरान भएका व्यक्ति भेटिन्छन् । आखिर नसा के कारणले  च्यापिन्छ ? वीर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. श्रीकृष्ण गिरी भन्छन् : ...


Read More >>

गर्मीमा बाहिर निस्कनुअघि कस्तो सावधानी अपनाउने ?

गर्मीमा बाहिर निस्कनुअघि कस्तो सावधानी अपनाउने ?

चर्को घाममा घर बाहिर निस्कनुअघि केही सावधानी अपनाउनु पर्छ । किनभने यसले तपाईको सौन्दर्य र स्वस्थ्यमा असर गर्न सक्छ । घामबाट आउने अल्ट्राभाइलेट विकिरणले छालाको सम्पर्कमा आउँछ । यसले छालालाई रुखो र कालो बनाउँछ । त्यस्तै खाली पेट घरबाहिर निस्कनु पनि उपयुक्त हुँदैन । यसले स्वस्थ्यसम्बन्धी समस्या निम्त्याउँछ । ...


Read More >>

बलिउड अभिनेत्री आलिया भट्टको समर स्पेशल टिप्स

बलिउड अभिनेत्री आलिया भट्टको समर स्पेशल टिप्स

गर्मीको मौसममा कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? आलिया भट्टसँग यसको जवाफ छ । त्यसैले त उनले अहिले समर स्पेशल टिप्स शेयर गरेकी छिन् । चर्कदै गएको गर्मीमा कुल र स्टाइलिस देखिने उनको काइदा के छ त ? ...


Read More >>

बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

बाथरोग नसासम्बन्धी समस्या हो । जोर्नीमा बाथरोगले बढी दःख दिन्छ । बाथरोगको उपचार हुन्छ । तर, जाँचपछि औषधि सेवन गर्ने क्रममा बिरामी धेरै नै सचेत हुनुपर्छ । बाथरोग विशेषज्ञको सुझावलाई हुबहु पालना नगरेको अवस्थामा रोगीको अवस्था जटिल बन्न सक्छ । ...


Read More >>

थोरै लगानीमा मासिक ९० हजार कमाउने हो ? थाल्नुहोस यी ५ व्यापार

थोरै लगानीमा मासिक ९० हजार कमाउने हो ? थाल्नुहोस यी ५ व्यापार

नेपालका युवाहरुमा बढीभन्दा बढी व्यवसायिक भावना पैदा गर्ने उद्देश्यले सरकारले युवा स्वरोजगार कोषदेखि लिएर उद्यम गर्नेहरुलाई सहुलियत दरमा कर्जा लगायतका स्कीमहरु बेला–बेलामा ल्याउने गरेको छ । यस्ता विभिन्न योजनाहरुले सानोतिनो व्यापार गर्ने थुप्रै मौकाहरु जुराइदिने गर्छ, तर धेरैले यो मौकालाई सदुपयोग गर्दैनन् । ...


Read More >>

थोरै-थोरै लगानीले सेयरबाट भइनेछ करोडपति, यी सूत्र पछ्याउनुहोस्

थोरै-थोरै लगानीले सेयरबाट भइनेछ करोडपति, यी सूत्र पछ्याउनुहोस्

सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । ...


Read More >>

के तपाईँको कपाल समयभन्दा पहिला नै फुल्दै छ ?

के तपाईँको कपाल समयभन्दा पहिला नै फुल्दै छ ?

आजभोली खाना र लाइफस्टाइलका कारण मानिसहरुको उमेर भन्दा अगाडी नै कपाल फुल्ने गरेको छ । जो व्यक्तिको कपाल समय भन्दा अगाडी नै फुल्ने गर्दछ उक्त व्यक्तिलाई हृदयघातको संभावना धेरै हुन्छ । ...


Read More >>

हड्डी बलियो बनाउन खानुहोस् यी खानेकुराहरु

हड्डी बलियो बनाउन खानुहोस् यी खानेकुराहरु

: दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् ...


Read More >>

पसिना के हो ? शरीरबाट कसरी निस्कन्छ ?

पसिना के हो ? शरीरबाट कसरी निस्कन्छ ?

अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका पसिना उत्पादन गर्ने ग्रन्थीहरूले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । ...


Read More >>

सर्वाधिक पढिएको