दाँत कीराले खाने समस्याबाट पीडित हुनुहुन्छ ? विशेषज्ञ डा. शीतल श्रेष्ठका टिप्स्
दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । ...
Read More >>
पद्मासन योगको लाभ
योगमा पद्मासनलाई सर्वश्रेष्ठ आसन भनेर चिनिन्छ । कमलको फूल हिलोमा उम्रन्छ, पानीमा रहन्छ र पानीमै फुल्छ तर यसलाई न हिलोले छोएको हुन्छ न पानीले नै । त्यस्तै पद्मासनमा बसेर धेरै प्रकारका मुद्रा, प्राणायाम, बन्ध, कुण्डलिनी, चक्रका साथै उच्च कोटिका ध्यान गर्न सकिन्छ । किनकि, यो आसन नै एउटा मुद्रा हो । ...
Read More >>
राम्रो निद्राका लागि गर्नुहोस् अधोमुख सुखासन
रातभर निद्रा नलागेर तनावमा हुनुहुन्छ ? कि गहिरो निद्रा नपर्ने समस्या छ ? यदि यस्तो हो भने तुरुन्त समाधानको खोजी गर्नुपर्छ । हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा पुग्नुपर्छ । ...
Read More >>
कान दुखेर हैरान हुनुहुन्छ ? ५ मिनेटमै निको पार्ने यस्तो छ घरेलु उपाय
तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइने तरकारी प्याँज कान दुखाइको अचुक औषधी हो । कान सुन्निने, चिलाउने र संक्रमण भएको अवस्थमा तपाईले ५ मिनेटमानै आराम पाउन प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ। ...
Read More >>
उफ्… गर्भ निरोधका लागि मानिसले के– के गरेनन् ?
गर्भनिरोधक औषधीका कारण व्यापक सामाजिक परिवर्तन आयो । यो परिवर्तनलाई हरेकले महसूस गरिरहेको र यसबारे कसैले अस्विकार गरेको छैन । ...
Read More >>
तयारी चाउचाउको अत्याधिक सेवन गर्ने महिला सावधान
बजारमा पाईने तयारी चाउचाउ खाने महिलालाई स्वास्थ्यमा संकट आउने एक अध्ययनले देखाएको छ । बजारमा पाईने तयारी चाउचाउ कम्तिमा हप्तामा दुई पटक खाने महिलालाई उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हुने सम्भावना बढि हुन्छ । ...
Read More >>
मासुभन्दा धेरै प्रभावकारी छन् यी १० शाकाहारी खानेकुरा, स्वस्थ हुन पक्कै खानुहोस्
आइरनः शरिरमा रगतको उत्पादनका लागि आइरन आवश्यक छ । यसको कमीले रक्तअल्पत्ताको समस्या हुनसक्छ । ...
Read More >>
के तपाईंको कपाल सेतो भइरहेको छ, अपनाउनुस् यी घरेलु तरिका
यस्ता थुप्रै घरेलु उपाय छन् जसले सेतो कपालको समस्यालाई टाढा राख्ने गर्दछ । आउनुहोस्, यस्तै घरेलु तरिकाबारे जानकारी दिँदै छौं । ...
Read More >>
माइग्रेन किन हुन्छ ? यसबाट कसरी जोगिने ?
माइग्रेन भनेको के हो ? माइग्रेन भनेको टाउको दुख्ने रोग हो । बारम्बार बल्कबल्क गरेर आधा टाउको दुख्ने रोग नै माइग्रेन हो । माइग्रेन हुँदा च्वास्च्वास् घोचे जसरी सहनै गाह्रो हुने गरी टाउको दुख्छ । ...
Read More >>
हड्डी र दाँत बलियो बनाउन खानुहोस् यी चीज
पनीर : पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ । ...
Read More >>