बर्तमान राजनीतिको चित्रपट

बर्तमान राजनीतिको चित्रपट

झण्डै सत्तरीवर्षदेखि अस्थिरतावाट गुज्रदै गएको नेपालको राजनीति जननिर्वाचित संविधानसभावाट संविधान निमार्ण र कार्यान्वयन भएपछि स्थिरताको दिशातर्फ उन्मुख भएपनि भावी चित्र भने अझै धमिलो देखिन्छ । यसमा मूलभूतरुपले तीनवटा कारणहरु चित्रपटमा देखिन्छन् । ...


Read More >>

इतिहासले नेपाली कांग्रेसको विरासत धानेपनि शिर्ष नेताहरुको निष्कृयता

इतिहासले नेपाली कांग्रेसको विरासत धानेपनि शिर्ष नेताहरुको निष्कृयता

इतिहासले नेपाली कांग्रेसको विरासत धानिरहेको भएपनि वर्तमान नेताहरुको कार्यकुशलता र निस्कृयताले पार्टीको वर्चश्व क्षयोन्मुख हुदै गएको देखिन्छ । वाम गठवन्धनको वलियो परिणम तथा नेपाली कांग्रेसभित्रको चरम गुटवन्दी व्यक्तिवादी प्रतिस्पर्धा र अन्तरघातले पार्टीले पराजय भोगिरहेको यसक्षणमा पार्टीका शिर्ष तहका नेताहरुको सकृयता प्रखररुपमा बढ्नु पर्ने थियो । ...


Read More >>

राष्ट्रिय ध्रुवीकरणको नयाँ दिशाको खोजी

राष्ट्रिय ध्रुवीकरणको नयाँ दिशाको खोजी

नेपालको राजनीतिमा वाम ध्रुबीकरणले न्यूनतम दिशा समातेको सन्दर्भमा अन्य शक्तिहरुको विचमा पनि यस्तै वहसको चर्चा शुरु भएको छ । संघीयता शुरुभएको नेपालको विकेन्द्रित शासन प्रणालीमा यतिवेला प्रदेश नं.२ र तराई नै मुख्य समस्याको रुपमा देखिएको छ । मधेशवादी दलहरुकै पनि खासै पकड नभएको त्यस प्रदेशमा कम्युनिष्ट पार्टी र अन्य कुनै पनि दलले आफ्नो प्रभाव विस्तार गर्न सकिरहेका छैनन् । ...


Read More >>

सरकारी प्रवक्ताको वचाऊ प्रयास

सरकारी प्रवक्ताको वचाऊ प्रयास

सञ्चार मन्त्रीले मर्यादित संस्थाप्रति अपमानित व्यवहार भएको तथा राष्ट्रिपतिले कुनै माग नगरी सरकारले नै राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको वताएका छन् । तर उनले राष्ट्रपतिको कार्यालय विस्तार नगरी नहुने विषयमा कुनै स्पष्ट तर्क भने दिएका छैनन् । ...


Read More >>

शान्ति संझौता, दुईतिहाई र सपना

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै सल्कदै गएको विद्रोहको विस्तार र नेकपा भित्रको कार्यशैलीले मुलुक यथार्थमा शान्ति र स्थिरताको वाटो हिड्न नसकेको स्थिती वोध हुन्छ । ...


Read More >>

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय राजनीतिमा धेरै घटनाक्रमहरु भए तर प्रचण्डका दाहिने हात पुत्र प्रकाश विना एकवर्ष कसरी विते ? ...


Read More >>

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको फरकधारको नेतृत्व गरिरहेका नेताहरुवीच गजवको स्पर्धा र अन्तर्यहरु हुनेरहेछ । नेपाली राजनीतिमा देखिएका ठूला दलका नेताहरुको अन्तरसंघर्ष र जूँगाको लडाईका भित्री र वाहिरी रहश्यका पर्दाहरु विस्तारै खुल्दैछन् । ...


Read More >>

अध्यात्मभित्र लुकेको समग्र स्वास्थ्य

अध्यात्मभित्र लुकेको समग्र स्वास्थ्य

‘म भन्दा कोही अघि जालान्’ र ‘म पछि पर्छु कि’ भन्ने हामीमा प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिरहेका छौं । यो संसार नै एउटा घुमिरहने वृत्त एवं चक्र हो । यहाँ त अगाडि पछाडि भइरहन्छ । ...


Read More >>

जटिल शल्यक्रियाः चौथो पटक सिजेरियन र पाठेघर वाहिरको गर्भ

जटिल शल्यक्रियाः चौथो पटक सिजेरियन र पाठेघर वाहिरको गर्भ

तेह्रथुम, जहाँ न बल्डबैंक थियो, न आधुनिक शल्यकक्ष । आई.सि.यु वा राम्रो मोनिटरिङ -निगरानी) कक्ष केहीपनि थिएन । यस्तोमा शल्यक्रिया गरेर आमा र बच्चा दुबैलाई सकुशल राख्न सक्नु कति चुनौतीपूर्ण थियो ? ...


Read More >>

के तपाई कुनै सनातनी/हिन्दू को मृत्युमा RIP लेख्ने गर्नु भएको छ ?

के तपाई कुनै सनातनी/हिन्दू को मृत्युमा RIP लेख्ने गर्नु भएको छ ?

पश्चिमा संस्कृतिको अनुकरण मै आफुलाई आधुनिक सम्झने आजकालको कू-चलनको हद तब नाघ्दछ जब कुनै कुनै शब्दको उचित ज्ञान बिना नै त्यसको अन्धो नक्कल मृतात्मामाथि पनि हुन जान्छ । ...


Read More >>

सर्वाधिक पढिएको