जाजरकोटमा रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा
जाजरकोट- जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ । ...
Read More >>
पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै शङ्करपुरबासी
बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य छन्। ...
Read More >>
झापामा एकहजार १६५ जनामा हात्तीपाइले
झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । ...
Read More >>
आठ हप्तामाथिको सर्जिकल एबोर्सन नर्सबाट गराउन मेरी स्टोप्सको दबाब
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘मेरी स्टोप्स इन्टरनेसनल नेपाल’ ८ हप्तामाथिको सर्जिकल एबोर्सन (शल्यक्रियाबाट गरिने गर्भपतन) नर्सहरुबाट गराउने खेलमा लागेको छ। नियमअनुसार ८ देखि १२ हप्तासम्मको गर्भपतन तालिमप्राप्त एमबिबिएस वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेका डाक्टरले मात्र गर्न पाउँछन्। ...
Read More >>
अब देशैभर फोरजी सेवा दिदै टेलिकम,एडिएसएल,सिडिएमए र वाइम्याक्स हटाउने
नेपाल टेलिकमले पुरानो प्रविधिको एडिएसएल इन्टरनेटलगायत सिडिएमए र डायलअप सेवा हटाउने भएको छ। प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज हटाउने तयारी गरेको हो । ...
Read More >>
विश्व मुख स्वास्थ्य दिवस : ‘मुख स्वास्थ्यनीतिलाई अगाडि बढाऔँ’
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय मुख स्वास्थ्यनीतिलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । मानव जगत्मा मुख स्वास्थ्यको समस्या गम्भीर रहेको भन्दै पुनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्यनीतिलाई अगाडि बढाउनुपर्ने बताए । ...
Read More >>
आइजिपी विवाद : अन्तिम बहसमा के भयो ?
नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी रिटमा सुनुवाइ सोमबार सकिएको छ । सोमबार सरकार पक्षका दुईजना वकिलले बहस गरेपछि बहस सकिएको हो । सरकार पक्षका तर्फबाट प्रतिरक्षा गर्दै सहन्यायाधिवक्ता रेवती त्रिपाठी र उपमहान्यायाधिवक्ता त्रिकेन्द्र दाहालले बहस गरेका थिए । ...
Read More >>
राप्रपा नेतृ कोमल ओलीको मोडलमा अक्सिजनसहित उपचार गरिँदै
राप्रपाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा राप्रपा केन्द्रीय सदस्य कोमल ओली घाइते भएकी छन् । निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडपमा घाइते भएकी ओलीको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ । ...
Read More >>
७ वर्षकी भतिजीलाई झाडीमा लगेर बलात्कार, बालिकाको अवस्था नाजुक
बालबालिकाले आफ्ना बाबुआमा, काकाकाकी, दाजुभाइ, दिदीबहिनीलाई विश्वास नगरे कसलाई गर्नु? तर भारतको जयपुरका एक व्यक्तिले यस्तो पवित्र नातालाई कलंकित बनाएका छन्। ...
Read More >>
प्रहरीसँगको झडपमा राप्रपा वरिष्ठ नेता पशुपति शम्शेर घाइते (फोटोसहित)
विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् । ...
Read More >>