एकसाताभित्रै भक्तपुरमा साझा यातायातका बस गुड्ने, यस्तो छ रुट

एकसाताभित्रै भक्तपुरमा साझा यातायातका बस गुड्ने, यस्तो छ रुट

पछिल्लो समय गुणस्तरिया सेवासुविधा दिएर यात्रुहरुको मन जित्न सफल साझा यातायातले अबको एक हप्ता भित्र भक्तपुरमा पनि आफ्नो सेवा विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।   हाल काठमाडौं र ललितपुरमा संचालनमा रहेको साझाले आफ्नो सेवा उपत्यकाका तिनै जिल्लामा विस्तार गर्न लागेको हो । ...


Read More >>

केन्द्रीय परिषद् बैठकमा बाबुराम भट्टराईले भने- भारतको विरोध गर्नेहरु पार्टी छाडेर गए हुन्छ

केन्द्रीय परिषद् बैठकमा बाबुराम भट्टराईले भने- भारतको विरोध गर्नेहरु पार्टी छाडेर गए हुन्छ

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्ने नेता कार्यकर्तालाई पार्टी छोड्न सुझाव दिएका छन् । ...


Read More >>

चीनसँग विश्वास गुमाउँदै दाहाल

चीनसँग विश्वास गुमाउँदै दाहाल

बोआओ फोरममा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको समयमा महत्वपूर्ण १० सम्झौताहरु गरेका थिए। तर दाहालको भ्रमणमा १४ करोड रुपैयाँको सहयोग तथा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराउनेभन्दा महत्वपूर्ण अन्य विषय उठेनन्। ...


Read More >>

निर्देशिका विपरित बिपी स्मृति अस्पतालले माग्यो १२ करोड अनुदान

निर्देशिका विपरित बिपी स्मृति अस्पतालले माग्यो १२ करोड अनुदान

बिपी कोइरालाको नाममा स्थापित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले स्वास्थ्य मन्त्रालयसँग १२ करोड ३२ लाख रुपैयाँ अनुदान माग गरेको छ। ...


Read More >>

पर्सा रमगढवा हेल्थपोष्टकी अहेव बबिताको 'निर्मम हत्या'

पर्सा रमगढवा हेल्थपोष्टकी अहेव बबिताको 'निर्मम हत्या'

रमगढवा हेल्थ पोष्टमा कार्यरत अहेव बबिता पण्डित मृत अवस्थामा भेटिएकी छन् । पर्साको प्रसौनी गाविसमा पर्ने खोलामा आईतबार उनको शव बोरामा पोको पारेर फालेको अवस्थामा  भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ...


Read More >>

मेडिकल जाँच गर्दागर्दै चिकित्सकले यौन दुर्व्यवहार गरेपछि...

मेडिकल जाँच गर्दागर्दै चिकित्सकले यौन दुर्व्यवहार गरेपछि...

मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरी खोरमा पुगेका छन्। ...


Read More >>

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा (फोटो फिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा (फोटो फिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो रातिदेखि नै पानी परेको छ। महाशाखाका अनुसार पूर्वी भेगमा आज बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको छ। काठमाडौंसहित मध्य भेगका केही ठाउँको मौसम केही समययपछि खुल्ने अनुमान गरिएको छ। ...


Read More >>

गर्भपतन गराउने बढे

गर्भपतन गराउने बढे

सहरी क्षेत्रका किशोरीमा गर्भपतन गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । काठमाडौंका सरकारी अस्पताल र गर्भपतनको सेवा दिने स्वास्थ्य संस्थाको तथ्यांकले गर्भपतन गराउने किशोरीहरू बढिरहेको देखिन्छ । ...


Read More >>

पूर्वराजा ज्ञानेन्द्रको नातिको व्रतबन्धमा राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

पूर्वराजा ज्ञानेन्द्रको नातिको व्रतबन्धमा राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् । ...


Read More >>

राहदानी फिर्ता गर्न निर्देशन

राहदानी फिर्ता गर्न निर्देशन

साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ । ...


Read More >>

सर्वाधिक पढिएको