बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता

बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता

कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । ...


Read More >>

स्थानिय चुनाव बहिष्कार र गणतन्त्र खारेजीको माग राख्दै शाही युवा शक्तिको विरोध प्रर्दशन

स्थानिय चुनाव बहिष्कार र गणतन्त्र खारेजीको माग राख्दै शाही युवा शक्तिको विरोध प्रर्दशन

शाही युवा शक्तिले गणतन्त्र र आसन्न स्थानिय निकाय चुनाव बहिष्कार गर्न माग राख्दै विरोध सभा गरेका छन् । ...


Read More >>

अनुगमनका नाममा आतंक सिर्जना गरेको औषधि व्यवसायीको आरोप

अनुगमनका नाममा आतंक सिर्जना गरेको औषधि व्यवसायीको आरोप

औषधि व्यवसायीले अनुगमनको नाममा सरकारले आतंक मच्चाउने काम गरेको आरोप लगाएका छन् । ललितपुरको जावलाखेलमा सनिबार आयोजित नेपाल औषधि व्यवसायी बाग्मती अञ्चलको तेश्रो वार्षिक साधारणसभामा सहभागी औषधि व्यवसायीले अनुगमनको नाममा व्यवसायीलाई त्रसित र आतकिंत बनाउने काम सरकारी निकायबाट भएको दावी गरेका हुन् । ...


Read More >>

साउदीमा अवैध नेपालीका लागि आममाफीः थाहा पाउनैपर्ने १० कुरा

साउदीमा अवैध नेपालीका लागि आममाफीः थाहा पाउनैपर्ने १० कुरा

साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् । ...


Read More >>

यस्तो बन्नेछ  धरहरा

यस्तो बन्नेछ  धरहरा

धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । ...


Read More >>

उत्तर कोरियाले चोर्‍यो अमेरिकाको करोडौं डलर

उत्तर कोरियाले चोर्‍यो अमेरिकाको करोडौं डलर

सन् २०१६ मा न्‍यूयोर्क फेडरल बैंकमा बंगलादेशको खाताबाट चोरी भएको करोडौं रुपैयामा उत्तर कोरियाको संलग्‍नता रहेको अमेरिकी संघीय जाँच ब्‍यूरोले जनाएको छ। ...


Read More >>

स्वर्गद्वारी दुर्घटनामा घरै रित्तियो

स्वर्गद्वारी दुर्घटनामा घरै रित्तियो

तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो। त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो। रुवाबासी चलिरहेको थियो। केही परको अर्को घरको अवस्था पनि यस्तै थियो।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार। तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि ...


Read More >>

नेपालबारे भारत-चीन मिडिया जुहारी

नेपालबारे भारत-चीन मिडिया जुहारी

हिन्दुस्तान टाइम्स' को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। 'भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने' शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो । ...


Read More >>

आकाशमा खतरनाक बादल!

आकाशमा खतरनाक बादल!

हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्। ...


Read More >>

काठमाडौमा असिनासहितको भारी वर्षा

काठमाडौमा असिनासहितको भारी वर्षा

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ । ...


Read More >>

सर्वाधिक पढिएको