यसकारण यी युबतिको तस्वीर भाइरल बन्दै (फाेटाे सहित)

यसकारण यी युबतिको तस्वीर भाइरल बन्दै (फाेटाे सहित)

हिजो आज यी युवती सामाजिक संजालमा निक्कै भाइरल बनिरहेकी छिन । भारतको हैदराबादकी सपना व्यास पटेल नाम गरेकी यी युबतिको सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। उनि त्यसै भने भाइरल बनेकी छैनन् उनको शारीरिक सुगठन त्यस्तै सुन्दर अनुहार भएकै कारण चर्चा बटुलेकी हुन् । ...


Read More >>

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सुन्तलीको यस्ताे प्रश्न

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सुन्तलीको यस्ताे प्रश्न

सुन्तली: श्रीमतीले कि मेरो भाइलाई जागिर लगाइदेऊ कि डिभोर्स देऊ भने के गर्नुहुन्छ ? ...


Read More >>

धर्तीको स्वर्ग बडीमालिका, कठिन तर रोमाञ्चक यात्रा

धर्तीको स्वर्ग बडीमालिका, कठिन तर रोमाञ्चक यात्रा

ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्को्तिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन ! ...


Read More >>

म्यूजिक भिडियोमा हिसिला (भिडियोसहित)

म्यूजिक भिडियोमा हिसिला (भिडियोसहित)

नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले ‘फेरी पनि आयो तीजको लहर घुमीघुमी बोलको गीतमा अभिनय गरेकी छिन् । ...


Read More >>

हाउडे ‘तीज गीत’- उट्पट्याङ शब्द, उच्छृंखल भिडियो

हाउडे ‘तीज गीत’- उट्पट्याङ शब्द, उच्छृंखल भिडियो

अहिले यस्तै हाउडे गीतको भिडियोले युट्युवलाई ‘राताम्य’ बनाएको छ । केहि सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन्, जसमा भद्दा ठट्यौलीको भरमार छ । उदेकलाग्दो चाहिँ के भने, यी सबै ‘तीज गीत’ हुन् । ...


Read More >>

विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भए

विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भए

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । ...


Read More >>

भाग्यमानीको भूतै कमारो ! दिनभर आमा र रातभर छोरीको यौन प्यास मेटाएर काठमाण्डौमा महल

भाग्यमानीको भूतै कमारो ! दिनभर आमा र रातभर छोरीको यौन प्यास मेटाएर काठमाण्डौमा महल

उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन । ...


Read More >>

भारतीय मिडियामा अर्चना पनेरू भाइरल, भने ‘नेपाली सन्नी लियोन’ (फोटो फिचर)

भारतीय मिडियामा अर्चना पनेरू भाइरल, भने ‘नेपाली सन्नी लियोन’ (फोटो फिचर)

आफूलाई भविष्यकी पोर्नस्टार भन्न रुचाउने साथै पुर्व पोर्नस्टार सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने ‘नेपालकी सन्नी लियोनी’ अर्थात अर्चना पनेरु भारतीय सञ्चार माध्यममा एकाएक भाइरल भएर छाएकी छन्। ...


Read More >>

२ मिनेट दियर सबैजना ले पढौ अनि झर्को नमानी शेयर गरिदिनुहोला

२ मिनेट दियर सबैजना ले पढौ अनि झर्को नमानी शेयर गरिदिनुहोला

दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया SMS हरू ग्रूपहरूमा पठाउने गर्दछन् । वहाँहरू सबैलाई….! ...


Read More >>

माधुरी दीक्षितको जीवनमाथि अमेरिकन कमेडी सीरिज बनाउँदै प्रियंका

माधुरी दीक्षितको जीवनमाथि अमेरिकन कमेडी सीरिज बनाउँदै प्रियंका

लिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत चर्चा कमाइरहेकी छन् । अब प्रियंका चोपडा आफ्नो अर्को एक कदम बढाउँदै कमेडी सीरिज बनाउन लागिरहेकी छन् । जुन बलिउड सदावहार अभिनेत्री माधुरी दीक्षितको जिन्दगीमाथि यूएस नेटवर्क एबीसीका लागि हुनेछ । ...


Read More >>

सर्वाधिक पढिएको