एमालेको प्रश्न– दुई चरणमा चुनाव किन ?
नेकपा एमालेले सरकार र मोर्चाबीच भएको सहमतिअनुसार दुई चरणमा चुनाव हुन नसक्ने बताएको छ । ...
Read More >>
हेपाटाइटिस संक्रमणको जोखिम पहिलो नम्बरमा, डब्लुएचओले दियो चेतावनी
संक्रमणजन्य रोगहरुको पहिलो ‘ग्लोबल रिपोर्ट’ सार्वजनिक भएपछि डब्लुएचओले मदिराजन्य तथा लागुपदार्थको सेवनबाट संक्रमण हुने ...
Read More >>
मुस्ताङ दुर्घटनाका घाइतेको उपचार गर्न नमान्ने एक अस्पताल : मणिपाल शिक्षण अस्पताल
पोखरास्थित चर्चित मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ । ...
Read More >>
कण्डम प्रयोग गर्नेभन्दा सेक्सका क्रममा विर्य बाहिर फाल्नेको संख्या ह्वात्तै बढ्यो
नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो। ...
Read More >>
स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्न : घाइतेको उपचार नगर्ने अस्पताललाई के कारबाही हुन्छ ?
पोखराको चर्चित अस्पताल मणिपालले शनिबार मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइतेको उपचार गर्न अटेर गरेको छ। ...
Read More >>
जुसमा बेहोस बनाउने रसायन मिसाएर यात्रु लुट्ने भारतीय पक्राउ
जुसमा बेहोस बनाउने रसायन मिसाएर यात्रुसँग धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नेपालको काँकडभित्ताबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ८४५१ नम्बरको रात्रिबसमा यात्रुलाई साथी बनाएर लुट्ने भारत बिहारका रञ्जितकुवर गिरी र रवी कनल लाई प्रहरीले पृथ्वी राजमार्गअन्तर्गत नौबिसेबाट पक्राउ परेको हो। ...
Read More >>
लाङमाले हिमताल फुट्दा करोडौंको क्षति, मकालु जाने बाटो बन्द
मकालु हिम श्रृङखलाअन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहीबार दिउँसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि बिचबाटोमै अलपत्र परेका छन् । ...
Read More >>
आजदेखि इन्धनको लागि पेट्रोल पम्पमा लाइन बस्न नपर्ने, सहजै पाइने
पछिल्लो एक सातादेखि देशभर देखिएको इन्धनको अभाव आइतबारदेखि पूर्णरूपमा हट्ने नेपाल आयल निगमले दाबी गरेको छ । सार्वजनिक बिदाका दिन शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको निगमले अभाव हटाउन आइतबार झन्डै दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने तयारी गरेको छ । ...
Read More >>
एमडीको परीक्षामा अनौठो प्रयोग, ब्लुटुथबाट चिट चोरी
चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । ...
Read More >>
लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा
महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । ...
Read More >>