ब्लड क्यान्सरले थलिएकी सोनाको उपचारका लागि आर्थिक सहयोग
ब्लड क्यान्सरले विगत छ महिनादेखि थलिएकी पाँचथर याङ्बरक गाउँपालिका–३ साविक ओयाम गाविसकी सोना योङ्यालाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ । ...
Read More >>
बैदेशिक रोजगारमा कामदार पठाउने इजाजत नदिन सरकारलाई निर्देशन
बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको विहीबार बसेको बैठकपछि यस्तो निर्देशन दिईएको हो । ...
Read More >>
गगनको ‘म स्वस्थ–मेरो देश स्वस्थ’ अभियान : ५ प्रतिबद्धता र ७ योजना
– स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेका छन्। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि अभियान सुरु हुनेछ। ...
Read More >>
विनोद चौधरी किन फर्किए महासंघमा ?
। धेरै वर्षपछि महासंघको कार्यक्रममा सहभागी भएका चौधरी सेलिब्रिटीजस्तै बन्नुभयो । उहाँसँग सेल्फी खिच्न युवा व्यवसायीको घुइँचो नै लाग्यो । उहाँ पनि हर्षित मुद्रामा देखिनुहुन्थो । ...
Read More >>
ऊर्जा सुधारमा लागेका कुलमानले सुरु गरे फेरि अर्को काम: यस्तो छ उनको नयाँ अभियान
देशभर उल्लेखनीय रूपमा लोडसेडिङ कम गरेर ऊर्जा क्षेत्रमा सुधार थालेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थालेका छन्। ...
Read More >>
सुरक्षित वायूमा सास फेर्न पाउने अधिकार सुनिश्चित गर्न तत्कालै यी काम गरौं: गगन थापा
काठमाडौं उपत्यकामा वायु प्रदुषणको समस्या विकराल बन्दै गएको छ जसले सर्वसाधारणको स्वास्थ्यमा हामीले अनुमान गरेको भन्दा गम्भीर र व्यापक असर पारिरहेको छ। ...
Read More >>
काठमाडौंमा वायु प्रदुषण भयावह, शुक्रबार गाडी चलाउन बन्द गर्ने गगन थापाको प्रस्ताव
स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् । ...
Read More >>
गगनको गति बढाउने यस्तो छ युवा ‘इन्जिन’
स्वास्थ्यमन्त्री गगन थापा युवा पुस्ताको एउटा प्रतिनिधि मन्त्री हुन्। गगनको काम गर्ने गतिले पनि युवा जोशजाँगरलाई आत्मसात् गरेको देखिन्छ। सामूहिक कर्ममा विश्वास गर्ने गगनलाई यो गति दिने ‘इन्जिन’का रुपमा काम गर्नेहरु उनीभन्दा कम उमेरका छन्। ...
Read More >>
चुरे वन क्षेत्रमा भीषण डढेलो
चुरे वन क्षेत्रमा तीन दिनदेखि लागेको भीषण डढेलो निभाउने प्रयास नहुँदा चुरे वन क्षेत्रका वन्यजन्तु, चराचुरुंगी, वनस्पति र वन सम्पदाको विनास भएको छ । ...
Read More >>