'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'
नयाँ नेपाल निर्माणमाका लागि स्थानीय निकार्यमा युवाको उपस्थिति अनिवार्य हुनुपर्छ', कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सुनाए। कुनै बेलाका नेविसंघको नेतृत्व गरेका निधिले वर्तमानका युवाको प्रवृत्ति केलाउँदै थपे, 'अहिलेका युवामा राजनीतिबारे सामान्य ज्ञानसमेत छैन। सोसल मिडियामा व्यस्त उनीहरुलाई राजनीति बुझाउन गाह्रो भयो।' ...
Read More >>
राष्ट्रपति भण्डारी आमा भेट्न वृद्धाश्रममा
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई बुधबार सुनसरी बराहक्षेत्रस्थित चतरा वृद्धा आश्रममा भेट गरेकी छन्। भण्डारी बराहक्षेत्रसँगै चतराको भ्रमणमा आएको बेला आमासँग भेट गरेकी हुन्। ...
Read More >>
नरेन्द्र मोदीले आगामी तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा
नेपाल हिन्दूराष्ट्र पूर्नस्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी तीन वर्षभित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा गरेका छन् । ...
Read More >>
विमानस्थलका कर्मचारीको घिनलाग्दो कर्तुत पर्दाफास : एक रात बिताए मात्र दुबई जाने दिने (भिडियोसहित)
हिजो आज भिजिट भिषामा विदेश गएर रोगजारी खोज्नेको संख्या बढेको छ । विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीहरुलाईसँग मिली दलालहरुले मानिसलाई भिजिट भिषामा दुबई पठाउने गर्छन् । ...
Read More >>
जहाँ तनावमुक्त हुन गाईले पनि रेडियो सुन्छन्
गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ (फिँज काडेर) मस्त हुन्छन् ।सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । ...
Read More >>
आजबाट दशौं संस्करणको आइपिएल सुरु, उद्घाटन खेलमा बैंग्लोर र हैदरावाद भिड्दै
आजदेखि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको प्रतियोगिताको यो दशौं संस्करण हो । बुधबारदेखि सुरु हुने प्रतियोगिता डेढ महिना (अप्रिल ५ देखि मे ८ सम्म) सम्म सञ्चालन हुनेछ । प्रतियोगिताभर आठ टोलीले ६० वटा खेल खेल्नेछन्। ...
Read More >>
उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल परीक्षण
उत्तर कोरियाले सामुन्द्रिक क्षेत्रमा ४० माइलसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच उत्तरको मिसाइल परीक्षण कार्यक्रमलाई प्रतिवन्ध लगाउन छलफलमा जुट्न लागेको पूर्वसन्ध्यामा मिसाइल परीक्षण भएको हो। ...
Read More >>
सरकारको १ सय ५० बेडको मेची अञ्चल अस्पतालको विजोग, जहाँ मेसूलाई भेट्नै प्राइभेट क्लिनिक जानुपर्छ
झापामा अवस्थित मेची अञ्चल अस्पताल पुग्दा माहोल अस्पतालको जस्तो लाग्दैनथियो । वातावरण शान्त र सुनसान थियो । साह्रो गर्मी पनि नचढिसकेको हुँदा अपरान्हको हावा त्यति गरम थिएन । ...
Read More >>
तीन कम्पनीका मधुमेह, ग्याष्ट्राइटिस र सुईबाट दिइने औषधि मापदण्ड विपरित
नेपाली बजारमा बिक्रि भएका तीनवटा कम्पनीका औषधि मापदण्डविपरित फेला परेको छ। औषधि व्यवस्था विभागको अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरित पाइएको हो। ...
Read More >>
राष्ट्रसंघको कालो सूचिमा पर्दै सरकार, मन्त्रीहरु विदेशी भूमिमा पक्राउ पर्ने खतरा
सरकारले यातना र जघन्य अपराधसम्बन्धी गम्भीर घटनाका विषयमा संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने नियमित प्रतिवेदन १२ वर्षसम्म बुझाएको छैन। १२ वर्षसम्म एउटा पनि प्रतिवेदन बुझाउन नसक्दा राष्ट्रसंघले नेपाल सरकारलाई पीडकको सूचिमा राख्ने खतरा बढेको छ। ...
Read More >>