पोखरामा बर्ड फ्लु, संकटग्रस्त क्षेत्र घोषणा

पोखरामा बर्ड फ्लु, संकटग्रस्त क्षेत्र घोषणा

पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ । ...


Read More >>

‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’

‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’

२०६८ सालमा नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभागको उपनिर्देशक हुँदा ८ जना भारतीयलाई नक्कली नियुक्त दिएर विमानस्थलमा छिराउन खोज्ने अच्युतराज पहाडीलाई सरकारले निगमकै संचालकमा नियुक्त गरेको छ। ...


Read More >>

पाल्पामा अनेरास्ववियुको बिजय शुरुवात

पाल्पामा अनेरास्ववियुको बिजय शुरुवात

माण्डब्य बहुमुखी क्याम्पस मदनपोखरा पाल्पामा अनेरास्ववियुका नबिन बस्याल स्ववियु सभापती निर्विरोध निर्वाचित भएका छन् । ...


Read More >>

बैतडीमा चक्रपथ निर्माणकार्य १९ वर्षपछि सम्पन्न

बैतडीमा चक्रपथ निर्माणकार्य १९ वर्षपछि सम्पन्न

जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ ।  दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो । अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो । ...


Read More >>

गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी

गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । ...


Read More >>

महाशिवरात्रि: पशुपतिमा मस्त बाबाहरु.....

महाशिवरात्रि: पशुपतिमा मस्त बाबाहरु.....

महाशिवरात्रि पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ। हिन्दुहरुको महान् पर्व महाशिवरात्रिमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन् ... ...


Read More >>

आयुर्वेद अस्पताल निर्माण अलपत्र

आयुर्वेद अस्पताल निर्माण अलपत्र

अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र परेको हो । ...


Read More >>

न्यूरोडमा फिल्मी शैलीमा लुटपाट,

न्यूरोडमा फिल्मी शैलीमा लुटपाट,

१२ फागुन, काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् । ...


Read More >>

१० लाख माथीको कारोबार नगदमा गर्न नपाइने

१० लाख माथीको कारोबार नगदमा गर्न नपाइने

नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ माथीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ । ...


Read More >>

४० हजारमा न्युरो सर्जरी

४० हजारमा न्युरो सर्जरी

विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीका लागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ । ...


Read More >>

सर्वाधिक पढिएको