नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा श्रेष्ठ
नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजको दुईवर्षे कार्यकालका लागि डा सृष्टि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ...
Read More >>
विपन्नको उपचारका लागि ६७ लाख सहयोग
म्याग्दीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारका लागि रु ६७ लाखभन्दा बढी सहयोग गरेको छ । ...
Read More >>
ज्यान लिने चालकको लाइसेन्स खारेज
उचच अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । ...
Read More >>
लामो दाह्री पाल्न, नकाब लगाएर हिँड्न र सरकारी टिभी च्यानल हेर्न प्रतिबन्ध
चीन सरकारले शिन्जियाङ प्रान्तमा इस्लामिक चरमपन्थविरुद्धको अभियानका क्रममा वीगर मुस्लिम समुदायमाथि नयाँ प्रतिबन्ध लगाएको छ।असामान्य रूपले लामो दाह्री राख्न नपाउने, सार्वजनिक स्थानमा नकाब लगाउन नपाउने तथा सरकारी टिभी च्यानल हेर्न नपाउनेजस्ता नियम लगाएको छ। ...
Read More >>
ओलीको भविष्यवाणी : २०७४ साल एमालेमय हुने, कांग्रेस र माओवादी साइनबोर्डमा मात्रै
नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७४ साल एमालेमय हुने भविष्यवाणी गरेका छन्। नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजना गरेको पार्टी प्रवेश विशेष कार्यक्रममा अध्यक्ष ओलीले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले बडार्ने दाबी गर्दै यस्तो भविष्यवाणी गरेका हुन् । ...
Read More >>
निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ
निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । ...
Read More >>
राजधानीमै ६ जनालाई देखियो चिकनगुनिया, पाँचजनाको ‘केस’ गुपचुप राखियो
लामखुट्टेको टोकाईबाट मानिसलाई सर्ने चिकन गुनियाबाट चार महिनायता मात्र कम्तिमा ६ जना संक्रमित भएको ल्याव रिपोर्टले पुष्टि गरेको छ । ...
Read More >>
आज दिनभरका खबर एकै ठाउँमा पढ्नुहोस्
शनिबार साँझ काठमाडौं सहित देशका धेरै ठाउँमा हावाहुरी सहित पानी पर्यो । हावाहुरी र वर्षाका कारण केहीबेर हवाई उडान समेत प्रभावित भयो । आज दिनभरका अरु मुख्य खबर पढ्नुहोस् । ...
Read More >>
नयाँ शक्तिले आइतबारदेखि निर्वाचन आयोगमा धर्ना दिने
नयाँ शक्ति पार्टी, नेपालले नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन आइतबारदेखि देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ । ...
Read More >>
म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु
म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए । लगतै अस्पताल पुर्याएको र उनको मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर राईले बताए । ...
Read More >>