मेवाको दानाको खानुको रोचक फाइदाहरु थाहा पाई राख्नुहोस

मेवाको दानाको खानुको रोचक फाइदाहरु थाहा पाई राख्नुहोस

मेवा खानुको फाइदाको बारेमा लगभग सबैलाई थाहा होला तर मेवाको दाना बाट पनि फाइदा पुग्छ भन्ने कुरा प्राय लाइ थाहा नहोला । मेवा जस्तै मेवाको दानाले पनि हाम्रो स्वास्थ्यमा निकै फाइदा पुगाई रहेको हुन्छ । ...


Read More >>

कुन समयमा दही खानु स्वास्थ्यको लागि घातक हुन्छ ?

कुन समयमा दही खानु स्वास्थ्यको लागि घातक हुन्छ ?

दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाँचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। ...


Read More >>

फास्टफुडको ब्यापारबाटै अर्बपति बनेकाहरु

फास्टफुडको ब्यापारबाटै अर्बपति बनेकाहरु

फास्ट फुड अहिले सामान्य खाना खाने ठाउँ मात्र नभएर जिबनशैलीकै रुपमा बिकसित भैसकेको छ, अहिलेको बिश्वमा । उदार अर्थब्यवस्थाको फैलावट र तीनले मानव जिवनलाई निकै ब्यस्त बनाएसँगै फास्ट फुडहरुले पनि आफ्नो संजाललाई तीब्र गतिमा बढाउन सकेका हुन् । ...


Read More >>

यी हुन् १० हजार रुपैयाँभन्दा सस्ता स्मार्ट फोनहरु

यी हुन् १० हजार रुपैयाँभन्दा सस्ता स्मार्ट फोनहरु

पछिल्लो समय स्मार्ट फोन मानिसहरुको जीवनमा अत्यन्त आवश्यक साधन बनेको छ । आजभोलि मानिसहरु स्मार्ट फोन भएन भने पैसा नभएको भन्दा बढी छटपटिन्छन् । अहिले नेपाली बजारमा १ लाख रुपैयाँसम्मकै स्मार्ट फोन नभएका पनि होइनन् । ...


Read More >>

रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी ।

रसियन वैज्ञानिकले क्यान्सरको  प्राकृतिक उपचार पत्ता लगाएको दावी ।

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । ...


Read More >>

होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?

होसियार ! कतै तपाईले अण्डा फ्रिजमा त राख्नुहुन्न ?

यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईले कहिल्यै पनि फ्रिजमा अण्डा राख्नु हुने छैन । ...


Read More >>

भुलेर पनि यस्ता मान्छेलाई नमस्कार गर्नु हुँदैन

भुलेर पनि यस्ता मान्छेलाई नमस्कार गर्नु हुँदैन

हामी धर्ममा विश्वास राख्छौं भने धर्मले ब्याख्या गरेका कुराहरुलाई पनि मान्नै पर्ने हुन्छ । नारद पुराणको अनुसार केहि यस्तो विषय लेखिएको छ, जो कोहि पनि नजिक आए भने दुई हात जोडेर नमस्कार गर्नु हुँदैन । ...


Read More >>

के हो हिस्टेरिया ? महिलालाई किन बढी लाग्छ ? यस्तो छ लक्षण र उपचार विधि

के हो हिस्टेरिया ? महिलालाई किन बढी लाग्छ ? यस्तो छ लक्षण र उपचार विधि

अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । ...


Read More >>

प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको छ । ...


Read More >>

केरा खानुहोस् फाइदै फाइदा

केरा खानुहोस् फाइदै फाइदा

हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ । ...


Read More >>

सर्वाधिक पढिएको